काठमाण्डु -नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । काठमाण्डुको होटल मेरियटमा बुधवार सांझ भएको भेटवार्ता सकरात्मक भएको नेताहरुले बताएका छन् । छलफलमा क्रममा दुवै नेताबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुनुको साथै पावर सेयरिङमा समेत कुराकानी भएको थियो । आजको बैठकमा ठोस सहमती नभएपनि…