काठमाण्डु — नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी केही दिनमा पार्टी एकता गर्ने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले माधव नेपाललाई केही दिनभित्रै एकतामा ल्याउने बताएका हुन् । उपाध्यक्ष गौतमले पार्टी एकताको जिम्मा आफुलाई दिए दुबै पक्षलाई मिलाउने जानकारी दिएका छन् । ‘पार्टी एकताको…