यस्ता असहमति राख्दै नेपाल समूहद्वारा केन्द्रीय कमिटी बैठक बहिस्कार

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले दुई बुँदे असहमति राख्दै केन्द्रीय कमिटी बैठक बहिस्कार गरेको छ । नेपाल समूहले दुई बुँदे असहमति राख्दै केन्द्रीय कमिटीको बैठक बहिस्कार गरेको हो । नेपाल समूहले एमालेलाई एकताबद्धरुपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गर्नुपर्ने माग राखेको छ । केन्द्रीय कमिटीको बैठक आवश्यक…