केपी ओली दक्षिणपन्थी : माधव नेपाल

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तामा अपिल गरेका छन् । मदन भण्डारीको ७० औं जनजयम्तीका अवसरमा एक विज्ञप्ति जारी गर्दै नेता नेपालले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा लागेको आरोप लगाउँदै कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट…