ओलीको कदमले राष्ट्र गम्भीर संकटतर्फ धकेलियो : विपक्षी गठबन्धन

काठमाण्डु – पाँच विपक्षी राजनीतिक दलहरुले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन् । विपक्षी गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् । उनीहरुले  ओली नेतृत्वको…