पोखरा - नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिने विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरेको छ । मुख्यमन्त्री गुरुङले भोलि बिहीबार १२ बजेपछि विश्वासको मत लिँदैछन् । बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत कांग्रेस र माओवादी केन्द्रको संसदीय दलकाे छुट्टाछुट्टै बसेकाे बैठकले आआफ्ना सांसदहरुलाई विश्वासको मत नदिन ह्रवीप जारी गरेका हुन् । त्यस्तै…