काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस र माओवादी केन्द्र पनि सहभागी हुने भएकाे छ । मंगलबार जसपाका उपेन्द्र यादव पक्ष, काँग्रेस र माओवादीबीच सत्ता सहकार्यको सहमति भएको हो । सो सहमतिपछि तीन दलका शीर्ष नेताहरु बुधबार मन्त्रालयको बाँडफाँटका लागि छलफलमा जुटेका छन् । प्रदेश २ काँग्रेस संसदीय दलका नेता रामसरोज…