काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका सात मन्त्रालयमा नयाँ मन्त्री नियुक्ती गर्ने तयारी गरेका छन् । उनले सात मन्त्री र एक जना राज्यमन्त्री नियुक्तीका लागि आफू निकट नेताहरुसँग छलफल जारी राखेका हुन् । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङसंग त्यसबारेमा छलफल गरिसकेका छन् । नेताहरुसंगको छलफलपछि मन्त्रिमण्डल विस्तार…