प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, प्रवक्ता तोक्ने तयारी

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सोमवार साँझका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजको बैठक भर्चुअल माध्ययमबाट बस्ने बताइएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिने र मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने स्रोतले जानकारी दियो । आजको बैठकले सरकारका नयाँ प्रवक्ता तोक्न सक्ने स्रोतले…