मन्त्रालय टुक्राएर कांग्रेसलाई सरकारमा भित्र्याउने मुख्यमन्त्री राउतको तयारी

काठमाण्डु – जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहले प्रदेश २ मा नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी सुरु गरेको छ । आइतबार जसपाले महन्थ ठाकुर पक्षका चार जना मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेश नम्बर २ मा मन्त्रिमण्डल विस्तारको प्रक्रिया अगाडि बढेको हो । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई रिक्त रहेका मन्त्रालय दिएर सरकारमा भित्र्याउने तयारी सुरु गरेका…