काठमाण्डु –राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गरेका छन् । उपप्रधानमन्त्रीको शपथ र कार्यभार लिएलगत्तै राजपा नेता महतोले आफू ‘राष्ट्रिय मुक्ति’ का लागि कार्यरत रहने र मुलुकको कुनै भूभागको आत्मनिर्णयको अधिकारसहितको स्वायत्तताको कुरा उठाएका थिए । थापाले ट्विटरमा लेखेका छन् ‘२०७२ को आर्थिक नाकाबन्दीका समयमा सार्वभौम नेपालको अधिकारको पक्षमा स्पष्ट रुपमा…