कर्णालीमा कांग्रेस–माओवादी सत्ता समीकरण, कांग्रेसलाई दुई वटा मन्त्रालय

काठमाण्ड – नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस दुई वटा मन्त्रालयसहित सरकारमा जाने भएको हो । कांग्रेसले समाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालयसहित मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । स्रोतकाअनुसार सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर जिसी र उर्जामा दीनबन्धु श्रेष्ठलाई पठाउने तयारी…