माधव नेपाल समूहमाथिको कारबाही पुनःरावलोकन गर्ने ओलीको तयारी

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार दिउँसो बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बुधबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । एमालेलाई एकताबद्ध बनाउन नेताहरु आन्तरिक छलफलमा जुटेकाले समय अभावका कारण आजको बैठक स्थगित गर्नु परेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी…