लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनः यी तीन जनाले गरेनन् मतदान

काठमाण्डु – लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा तीन जनाले मतदान बहिस्कार गरेका छन् । रिक्त एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा तीन जना अनुपस्थित भएका हुन् । अनुपस्थित हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा र बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाह मतदानस्थलमा सहभागी नभएका हुन् । त्यस्तै कोरोना…