काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रमचन्द्र पौडेलबीच भर्चुअल जुम मिटिङमा घोचपेच भएको छ । बिहीबार प्रेस युनियनको स्थापनाको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेताबीच घोचपेच भएको हो । कार्यक्रमको सुरुमा सम्बोधन गरेका वरिष्ठ नेता पौडेलले सभापति देउवाले १४ औं महाधिवेशन गर्न नसकेको आरोप लगाए । आगामी भदौमा…