राजेन्द्र महतो जसपा संसदीय दलको नेता चयन

काठमाण्डु – जनता समाजवादी पार्टीको संसदीय दलको नेता राजेन्द्र महतो चयन भएका छन् । शुक्रबार २० जना सांसदहरुबीच बसेको बैठकले महतोलाई संसदीय दलको नेता बनाउने निर्णय भएको जसपाका एक नेताले जानकारी दिए । अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरिएको हो । आजको बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव समूहलाई सहभागी…