एमालेको विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन

काठमाण्डु – नेकपा एमालेले पार्टीको विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो । ९ सदस्यीय कार्यदलमा पछि दुई जना थप गर्ने सहमति भएको छ । कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल,…