काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच बहुमतिय सरकार बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको स्रोतको दावी छ । प्रधानमन्त्री ओली सोमबार प्रतिनिधीसभामा विश्वासको मत लिन असफल…