काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ह्वीप उल्लंघन गर्ने माधव नेपाल समूहमाथि आवश्यक कारबाही अगाडि बढाइने बताएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको ह्वीप उल्लंघन गरेर मतदानमा सहभागी नहुने नेपाल समूहमाथि आवश्यक निर्णय लिने बताएका हुन् । उनले मतदानस्थलमा उपस्थित नहुनु पार्टीप्रतिको गद्दारी भएको बताएका छन् । ‘आफ्नै सांसदले…