मन्त्रिपरिषद् बैठकको समय परिवर्तन

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे बस्ने भएको छ । सोमबार साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक ६ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने कार्यक्रम छ । प्रधानमन्त्री र मन्त्रीहरु संसदमा रहेकाले केही ढिला गरी बैठक सुरु हुने भएको हो । आजको मन्त्रिपरिषदको बैठकमा निति कार्यक्रम…