कांग्रेस पदाधिकारी बैठक सर्‍यो

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ । पार्टीका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि बोलाइएको पदाधिकारी बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको हो । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गर्नू परेको हो । आजको बैठकमा पछिल्ला समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने…