ओली र पोखरेलको षड्यन्त्र एक रात पनि टिक्दैनः डिला संग्रौला

काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले लुम्बिनी प्रदेशमा घटेको घटनाले लोकतन्त्रको धज्जी उडाएको बताएकी छन् । आइतबार लुम्बिनी प्रदेश सरकारबाट मूख्यमन्त्री शंकर पोखरेलको राजीनामा र त्यसपछि उत्पन्न घटनाक्रमबारे बोल्दै सांसद संग्रौलाले प्रदेश प्रमुखबाटै नियम र कानूनको धज्जी उडाउने काम भएको बताएकी छन् । ‘लुम्बिनी प्रदेशका मुख्य मन्त्रीका पदिय स्वार्थमा प्रदेश प्रमुख…