म आफूखुसी माओवादी केन्द्रमा आएकी हुँः सांसद वली

काठमाण्डु – गण्डकी प्रदेश सभा सदस्य विमला वलीले आफ्नो खुसीले माओवादी केन्द्र रोजेको बताएकी छन् । नेकपा एमालेले सांसद वलीको अपहरण भएको आरोप लगाउँदै गर्दा उनले आफूखुसी माओवादी केन्द्र रोजेको बताएकी हुन् । उनले माओवादीका नेताहरूले आफूलाई सहयोग गरेका कारण आफू माओवादी केन्द्रमा लागेको स्पष्ट पारेकी छन् । ‘म आउँदै गर्दा पार्टी उक थियो ।…