काठमाण्डु - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । सरकारसँग वार्तामार्फत शान्ति प्रक्रियामा आएको एक महिना नबित्दै त्यस पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमलाको नेतृत्वमा नयाँ समूह गठन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नुपर्ने अवस्था आएको धमलाले एक विज्ञप्ति जारी गर्दै बताएका छन् । विज्ञप्ति जारी…