काठमाण्डु – राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू बेहोस भएर अस्पताल भर्ना भएको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले बुधबार प्रदेशसभाको बैठकमा जाने भनेर तयारी अवस्थामा रहेको र स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाने क्रममा बेहोस भएको बताएका छन् । ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेका बेला अचनाक बिरामी भई मेरो आफ्नै…