नागरिकता सम्बन्धी विधेयक सच्याउन माग गर्दै जसपा सांसदले गरे पारस पत्नी हिमानीको प्रशंसा

काठमाण्डु – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले भारतीय महिलाप्रति पूर्वाग्रह राखेर नागरिकतासम्बन्धी कानून बनाइएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद यादवले नेपालीसँग बिहे गर्ने भारतीय नारीहरु संघीय संसद र प्रदेश सभामा रहेको बताउँदै पूर्वराजाका रानी, पशुपति शमसेर जबरा लगायत राणाहरुका श्रीमति पनि भारतीय नारी भएको स्मरण गरेका छन् । उनले संसदको राज्य व्यवस्था…