काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जसपाका सांसदलाई देउवाको पक्षमा तानेर देखाउन रामचन्द्र पौडेल र गगन थापालाई चुनौती दिएका छन् । जसपाको महन्थ ठाकुर नेतृत्वको बहुमत संख्या प्रधानमन्त्री केपी शर्मा ओलीतिर ढल्किएका बेला निधिले जसपाको सिंगो पार्टी पंक्ति र सांसदलाई सभापति शेरबहादुर देउवाको पक्षमा उभ्याएर देखाउन चुनौती दिएका हुन् । पार्टीभित्र…