काठमाण्डु– नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिमका जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । भीम रावलको संयोजकमा नेपाल समूहले सुदुरपश्चिमका ९ जिल्लामा समानान्तर जिल्ला कमिटी गठन गरेको हो । केहिदिनअघि प्रदेश कमिटी बैठकले गरेका निर्णयहरुबारे आज पत्रकार सम्मेलन गर्दै संयोजक रावलले जानकारी दिएका छन् । नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटीमा अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवन…