केपी ओलीलाई हटाउन खोज्ने शकुनीका गोटीहरु फ्याँकिनेछन्ः प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढले पनि चिन्ता नगर्न आग्रह गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढलेपनि चिन्ता नगर्न आग्रह गरेका हुन् । ‘वर्तमान सरकार केही महिनालाई तलमाथि परिहाल्यो भने पनि चिन्ता नगर्नुहोला,’ उनले भने । प्रधानमन्त्री ओलीले आफूलाई सरकार…