माधव नेपाल समूहमाथि कारबाही गर्ने नेकपा एमालेको चेतावनी

काठमाण्डु – नेकपा एमालेले माधवकुमार नेपाल समूहमाथि थप कारबाही गर्ने संकेत गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समानान्तर कमिटी गठन गर्दै हिँडेको नेपाल समूहमाथि कारबाही गर्ने चेतावनी दिए । सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताएका हुन् ।…