काठमाण्डु – सर्वाेच्च अदालतमा सुनवाइ, आदेश र फैसला नहुँदै कर्मचारीले ‘कु’ गरेर लेखेको पत्रका आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरी हतारहतार रिहा गरिएका छन् । सर्वाेच्च अदालतको नामबाट कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेर चौधरीलाई थुनामा राख्न भनिएपछि प्रहरीले तत्कालै पक्राउ गरेको थियो तर सर्वाेच्चको नामबाट भएको पत्राचार अनाधिकृत भएको ठहर भएपछि…