काठमाण्डु – नेकपा एमालेको बैठक सकिएको छ । धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा अोली र माधव नेपाल पक्षका नेताहरु सहभागी थिए । पछिल्लो समय पार्टीमा देखा परेको विवाद समाधानका लागि दुवै पक्षका नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा प्रधानमन्त्री ओली र माधव नेपाल, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल…