काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले पुनः संसद विघटन गर्ने बताएका छन् । आइतबार साँझ प्राइम टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री अोलीले एमाले बाहेकका पार्टीले सरकार बनाउन नसकेपछि संविधानअनुसार संसद् विघटन हुने बताएका छन् । ओली भने, ‘म फेरि त्यस्तो गल्ती दोहो¥याउँदिनँ, एमालेबाहेकको सरकार बन्न सकेन भने, कसैले मत पु¥याउन सकेन भने त संविधानअनुसार नै संसद्…