काठमाण्डु – माओवादी केन्द्रको बैठकमा पार्टीको नाम परिवर्तनबारे छलफल भएको छ । नाम परिवर्तनबारे निरन्तर छलफल गरेर अन्तिम निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् । आइतबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको नाम परिवर्तनबारे छलफल भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव राखेका छन् । प्रचण्डले यसअघि बसेको…