गृहमन्त्री बादलसहितका नेतालाई कार्वाही गर्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाण्डु – माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक बस्दैछ । पार्टी केन्द्रिय कार्यालय पेरिशडांडामा बैठक ११ बजेका लागी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची छ । त्यसैगरी, माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाही गर्ने तयारी समेत छ । शुक्रबार बसेको स्थायी समिति बैठकले उनीहरुलाई सरकारबाट फिर्ता हुन र २४…