एमालेसँग वार्ता गर्न जसपाले बनायो वार्ता टोली

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनलगायतका विषयमा एमालेसँग वार्ता गर्न २ सदस्यीय वार्ता समिति गठन गरेका हुन् । वार्ता टोलीमा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । जसपा संसदीय दलको बैठकमा उनले कार्यदल गठन गर्ने सहमति…