एमाले ब्यूँतिएपछि वामदेव भेट्न भैंसेपाटी पुगे विष्णु पौडेल

काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । सोमबार भैंसेपाटी पुगेर नेकपा महासचिवसमेत रहेका मन्त्री पौडेलले सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि उपाध्यक्ष गौतमसँग छलफल गरेको स्रोतले जानकारी दियो । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले ब्यूँताएपछि सोही विषयमा छलफल गर्न मन्त्री पौडेल भैंसेपाटी पुगेको स्रोतले जानकारी दियो…