काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले आजको प्रतिनिधिसभा बैठक समान्य ढंगले सञ्चालन हुने बताएका छन् । आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा कोरोनाको खोप लगाउँदै प्रधानमन्त्री ओलीले संसदमा केही पनि फेस गर्नुनपर्ने भएकाले सामान्य ढंगले बैठक सञ्चालन हुने बताए । ‘संसद्मा केही फेस गर्नु छैन । संसद् बैठक सामान्य ढंगले चल्छ’, उनले भने । प्रधानमन्त्री अोलीले…