आज देशभरका अदालत बन्द, नेकपा नामको विवादमा फैसला नहुने

काठमाण्डु – आज देशभरका अदालत बन्द गरिएको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा आज देशभरका सबै अदालतमा शोक बिदा दिइएको हो । पूर्वप्रधानन्यायाधीश सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । सर्वोच्चको बुधबार बसेको ‘आकस्मिक’ बैठकले यस्तो निर्णय गरेको हो । योसँगै सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवाद सम्बन्धी निर्णयको…