काठमाण्डु उपत्यका नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

काठमाण्डु – नेपाली कांग्रेसले काठमाण्डु उपत्यका नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । संसदीय दलका मुख्यसचेतक बालकृष्ण खाँडले फोन गरेर सबै सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन दिएको एक सांसदले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गरेकी छन् । संसदमा आफ्नो उपस्थिति संख्या बढाउन सांसदहरुलाई निर्देशन दिइएको ती सांसदको भनाई छ…