जनयुद्धका दुई सहकर्मी कमाण्डरः प्रतिबन्धपछि पहिलोपटक आमने-सामने हुँदै

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना पूर्वसहकर्मीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने जिम्मेवारी पाएका छन् । १० वर्ष सहकर्मी भएर जनयुद्ध लडेका बादल संयोगले सरकारमा छन् भने विप्लव भूमिगत जीवन बिताइरहेका छन् । २०७५ फागुन २९ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने सरकारले घोषणा गर्‍यो । बादल सरकारमा रहेको अवस्थामा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लागेकाे थियाे…