काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ताज मोहम्मद मियाँँ प्रचण्ड–माधव नेपाल समूहमा लागेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले असंवैधानिक स्वेच्छाचारी रुपमा नेकपाको विधान र स्थापित संगठनात्मक एवं निर्णयविपरित संसद विघटन गरेकोमा असन्तुष्टी जनाउँदै प्रचण्ड–नेपाल समूहमा लागेका हुन् । उनले संविधानको समुचित प्रयोग र कार्यान्वयनमा उदासिन सरकारको…