काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् । शुक्रबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका हुन् । उनले सभापति देउवा प्रधानमन्त्री ओलीसँग लाग्नै नसक्ने ठोकुवा गरे । प्रधानमन्त्री अोलीले संसदमा फेस गर्ने…