काठमाण्डु – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि जनता र कार्यकर्तामा उत्साह थियो । चुनावी गठबन्धन र झण्डै दुईतिहाइ बहुमतको परिणामका जगमा भएको पार्टी एकतालाई बलियो आधारका रूपमा लिइन्थ्यो । तर सत्ता स्वार्थको खेलले सग्लो नेकपा रहेन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री हुने खेल…