काठमाण्डु – शिक्षकको हत्या आरोपमा नेत्रविक्रम चन्द विप्लवसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । विप्लवसहित प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डसहित ४२ जना रहेका छन् । सोमबार मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्यामा विप्लवसहित ४२ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । अदालतमा ४१ जना फरार सूचीमा मुद्दा दर्ता भएको र एक…