काठमाण्डु – नेपाली कांग्रेसले केरुङ नाका खोल्न सरकारसँग माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणका कारण बन्द भएको करुङ नाका खुला गर्न माग गरेका हुन् । ‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता…