केपी ओली अध्यक्ष रहेको नेकपालाई नै निर्वाचन आयोगले मान्यता दिन्छः कर्ण थापा

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गरेका छन् । आज राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै आयोगले कानुन अनुसार नै उक्त मान्यता दिने ठोकुवा गरेका हुन् । आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बितण्डा मच्चाउने बताए । ‘केपी ओली अध्यक्ष र विष्णु…