काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरिएकोमा आपत्ति जनाएका छन् । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेपछि सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले आपत्ति जनाएका हुन् । उनले सभामुख…