माघ २३ गते हुने नेकपा ओली समूहको जनसभा नारायणहिटी सडकमा हुने

काठमाण्डु – नेकपा ओली समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाण्डुमा गर्ने जनसभाको तयारी गरेको छ । काठमाण्डुको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाण्डुका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी…