चितवन – गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । नेकपा ओली पक्षले चितवनमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहममन्त्री थापाले गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी भएर प्रधानमन्त्री बन्न सुझाव दिएका हुन् । उनले ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने समेत टिप्पणी गरेका छन्…